कार्यकर्तालाई ओलीको निर्देशन– चुनावमा धाँधली भए प्रतिवाद गर्नुस्
सुनसरी, भदाै १८ : प्रमुख प्रतपिक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संघीय निर्वाचन धाँधली भए प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका...
सुनसरी, भदाै १८ : प्रमुख प्रतपिक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संघीय निर्वाचन धाँधली भए प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
सुनसरीको दुहबीमा अयोाजित एक कार्यक्रममा बोल्दै ओलीले गठबन्धन सरकारले प्रकाशनको बलमा चुनावमा धाँधली गर्न सक्ने भएकाले त्यस्तो भए प्रतिवादमा उत्रन निर्देशन दिएका हुन्।
सुनसरी क्षेत्र नम्बर ३ कप् एमाले नेतृ भगवती चौधरीको प्रशंग निकाल्दै आलीले चुनावमा धाँधली हुनसक्ने संकेत गरे। त्यसको प्रतिवादमा उत्रत सधैं तयार रहनुपर्ने बताए। उनले
दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार राज्य शक्ति दुरुपयोग गरेर हराइएको बताएश्र
उलने बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए । गठबन्धन सरकारले देशलाई कंगाल बनाएको आरोप लगाउँदै एमालेले बहुमत ल्याउन ओलीले दाबी गरे।











