Kathmandu Press

मदन पुरस्कारका लागि आठ कृति छनोट

काठमाडाैं, साउन २३ : मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ। विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति...
मदन पुरस्कारका लागि आठ कृति छनोट
Hardik ivf

काठमाडाैं, साउन २३ : मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ। विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएका हुन्।

साहित्यकार डा. नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा निलमणि ढुङ्गानाको ‘संस्कृत–नेपाली शव्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ छानिएको गुठीले जनाएको छ।

यीमध्ये एक कृतिलाई उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने छ। 

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्