Kathmandu Press

यसवर्ष पनि हरिदेवीले ल्याईन् मौलिक तीज गीत (भिडियो) 

काठमाडौं, साउन १७ : वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले नयाँ तीज गीत सार्बजनिक गरेकी छिन् । आफ्नै लय, शब्द र संगीतमा कोइरालाले समसामयिक तीज गीत...
यसवर्ष पनि हरिदेवीले ल्याईन् मौलिक तीज गीत (भिडियो) 

काठमाडौं, साउन १७: वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले नयाँ तीज गीत सार्बजनिक गरेकी छिन् ।

आफ्नै लय, शब्द र संगीतमा कोइरालाले समसामयिक तीज गीत ‘यो घरमा लच्छिन छैन’ बोलको गीत सार्बजनिक गरेकी हुन् । परिवारका सदस्य सबै आ–आफ्नो ढंगले चल्दा घरमा लच्छिन नहुने भाव बोकेको छ । 

Hardik ivf

सधैका बर्ष तीजमा मौलिक गीतको सिर्जना गर्दै आएकी पुरानी गायिका कोइरालाले यस वर्ष पनि तीजको भाकामा मौलिक गीत सार्बजनिक गरेकी हुन् । 

 

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्