Kathmandu Press

शिव हमाल र सुनिता नेपालीको तीज गीत ‘चट्टै माया लै लै’ (भिडियो) 

काठमाडौं, साउन १६ : चर्चित लोकतथा दोहोरी गायक शिव हमालको लय तथा शब्दमा तीज गीत ‘चट्टै माया लै लै’ सार्बजनिक भएको छ ।हमालको...
शिव हमाल र सुनिता नेपालीको तीज गीत ‘चट्टै माया लै लै’ (भिडियो) 

काठमाडौं, साउन १६ : चर्चित लोकतथा दोहोरी गायक शिव हमालको लय तथा शब्दमा तीज गीत ‘चट्टै माया लै लै’ सार्बजनिक भएको छ ।

हमालको आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गीतमा गायिका सुनिता नेपालीले एकल स्वर दिएकी छिन् । गीतको म्यूजीक भिडियोमा गायिका नेपालीसहितको अभिनय देख्न सकिन्छ ।

Hardik ivf

तीज नजिकिदै जाँदा तीज गीत सार्बजनिक हुने क्रम वढिरहेको बेला दिदीबहिनीले कम्मर मर्काउने गीत सार्बजनिक भएको हो । गीतलाई स्मृती तिमिल्सनाले निर्देशन गरेकी हुन् । 

प्रकाशित मिति: १९:३७ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्