लमजुङको बेंसीसहर नगरपालिका–३ गाउँसहरस्थित दलित सङ्ग्रहालय। यस सङ्ग्रहालयमा दलित समुदायको संस्कार संस्कृतिका सामग्री राखिने भएको छ। तस्बिर : रासस