Kathmandu Press

डोको बुन्दै मन्त्री

ताप्लेजुङको फुङ्लिङमा आयोजित ‘औद्योगिक तथा पर्यटन मेला’मा डोको बुन्दै प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम । मेलामा डोगो बुन्ने प्रतियोगिताको...
डोको बुन्दै मन्त्री
ताप्लेजुङको फुङ्लिङमा आयोजित ‘औद्योगिक तथा पर्यटन मेला’मा डोगो बुन्ने प्रतियोगिताको डोको बुनेर उद्घाटन गर्दै प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम । तस्बिर : रासस