Kathmandu Press

प्रधानमन्त्री ओलीले दिए क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना

काठमाडौं, कात्तिक १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन्। 

शुक्रबार ट....

प्रधानमन्त्री ओलीले दिए क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना
फाइल

काठमाडौं, कात्तिक १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन्। 

शुक्रबार ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले  कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका हुन्।

मल्ललाई केही दिनअघि नेपाल क्रिकेट संघले नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो।  

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, कात्तिक १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्