Kathmandu Press

तस्बिरमा कक्षा १२ को परीक्षा

आजदेखि देशभर कक्षा १२ को परीक्षा शुरु भएको छ।
तस्बिरमा कक्षा १२ को परीक्षा
तस्वीरहरू: सुजल बज्राचार्य

काठमाडौं, जेठ १६ : आजदेखि देशभर कक्षा १२ को परीक्षा शुरु भएको छ।

कोरोना भाइरसको महामारीपछि पहिलो पटक भौतिक रुपमा कक्षा १२ को परीक्षा शुरु भएको हो। देशभर चार लाख १० हजार विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

आज बिहान ८ बजेदेखि परीक्षा शुरु भएको हो। जेठ २५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ।

 

प्रकाशित मिति: ०९:२५ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्