Kathmandu Press

मकालु हिमालको सफल आरोहणपछि पूर्णिमा श्रेष्ठलाई काठमाडाैंमा स्वागत [फाेटाेफिचर]

काठमाडाैं, जेठ १५ : फोटो पत्रकार पूर्णिमा श्रेष्ठले मकालु हिमालको सफल आरोहण गरि काठमाडाैं फर्किएकी छन। एट के एक्पेक्डेसन र उनका परिवारका सदस्यले...
मकालु हिमालको सफल आरोहणपछि पूर्णिमा श्रेष्ठलाई काठमाडाैंमा स्वागत [फाेटाेफिचर]

काठमाडाैं, जेठ १५ : फोटो पत्रकार पूर्णिमा श्रेष्ठले मकालु हिमालको सफल आरोहण गरि काठमाडाैं फर्किएकी छन। एट के एक्पेक्डेसन र उनका परिवारका सदस्यले उनीसहितकाे टाेलीलाई काठमाडाैंकाे बिमानस्थलमा स्वागत गरेकाे हाे।

उनी यसै संस्थामार्फत हिमाल आराेहणामा गएकी थिइन।

फोटो पत्रकार क्लबकी सदस्यसमेत रहेकी श्रेष्ठले मकालु हिमाल आराेहणसँगै कीर्तिमान कायमसमेत गरेकी छन्।

Hardik ivf

यो आरोहण उनकाे सातौं हो। साथै नेपालतर्फबाट गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन।

नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरी र चोयु छन्। तर, चोयु भने तिब्बततिरबाट मात्रै चढिन्छ।

 

प्रकाशित मिति: २०:१० बजे, आइतबार, जेठ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्