Kathmandu Press

रित गौतमको कप्तानीमा यु-१९ क्रिकेट टोलीको घोषणा

काठमाडौं, कात्तिक १३ : भारतमा हुने यु–१९ च्यालेञ्जर्स सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। 

बुधबार रि....

रित गौतमको कप्तानीमा यु-१९ क्रिकेट टोलीको घोषणा
फाइल

काठमाडौं, कात्तिक १३ : भारतमा हुने यु–१९ च्यालेञ्जर्स सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। 

बुधबार रित गौतमको कप्तानीमा चार वैकल्पिकसहित २० सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको हो।

नेपालले सिरिजका लागि टिमको नाम नेपाल ‘ए’ राखेको छ।  यु–१९ च्यालेञ्जर्स सिरिज नोभेम्बर ११ देखि १७ सम्म भारतको हैदरावादमा हुनेछ। सिरिजमा भारतका भारत ‘ब्लु’, भारत ‘रेड’ र भारत ‘एल्लो’ नामका तीन टोली सहभागी हुनेछन्।

यस्तो छ टिम
रित गौतम (कप्तान)
लोकेश बहादुर बम
तृत राज दास
विशाल विक्रम केसी
खडक बहादुर बोहोरा
अभिशेक बस्नेत
हरि बहादुर चौहान
अरुण ऐरी
कुशल मल्ल
विवेक कुमार यादव
सूर्य तामाङ
तिलक राज भण्डारी
शेर मल्ल
आकाश चन्द
प्रतिष जिसी
गौतम केसी

वैकल्पिक खेलाडी

दिपक बोहोरा
दुर्गेश गुप्ता
निखिल कुमार सिं
सोनु देवकोटा

यस्तो छ खेल तालिका

प्रकाशित मिति: १६:०७ बजे, बुधबार, कात्तिक १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्