अब नेपाल विदेशी चलचित्र छायाँकनको गन्तव्य बन्ने
काठमाडौं, जेठ १० : सरकारले नेपाललाई विदेशी चलचित्र छायाँकनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत...
काठमाडौं, जेठ १० : सरकारले नेपाललाई विदेशी चलचित्र छायाँकनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा गरेकी हुन् ।
चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालका कला, संस्कृती, भौगोलिक विविधता र सुन्दरताको प्रचारप्रसार गर्न चलचित्र छायाँकनको गन्तव्य बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
प्रकाशित मिति: १८:२० बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार