नरदेवीकाे एक घरमा आगलागी [तस्विरहरू]
काठमाडाैं, जेठ ८ : काठमाडाैंकाे नरदेवीमा रहेकाे एक पुरानाे घरमा आगलागी भएकाे छ। ग्यास सिलिन्डर पड्किएर आगलागी भएकाे हाे।आगलागीबाट धनमालकाे क्षती भएपनि मानविय...![नरदेवीकाे एक घरमा आगलागी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/1653224302_281405487_554653596237036_6564368244615346024_n.jpg)
काठमाडाैं, जेठ ८ : काठमाडाैंकाे नरदेवीमा रहेकाे एक पुरानाे घरमा आगलागी भएकाे छ। ग्यास सिलिन्डर पड्किएर आगलागी भएकाे हाे।
आगलागीबाट धनमालकाे क्षती भएपनि मानविय क्षती भने केही भएकाे छैन। नेपाली सेना र प्रहरीले जुद्ध बरूणयन्काे प्रयाेगबाट करिब एक घण्टामा आगाे नियन्त्रणमा लिएका थिए।
प्रकाशित मिति: १८:४० बजे, आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार