यसरी हुँदैछ सभागृहमा काठमाडौं महानगरको मतगणना (फोटोफिचर)
राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको मत गणना जारी छ ।
काठमाडौं, जेठ १ : राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको मत गणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता लिईरहेका छन् भने प्रतिद्वन्द्वीद्वय एमालेका केशव स्थापित र गठबन्धनकी सिर्जना सिंहले पछ्याईरहेका छन् ।















प्रकाशित मिति: २०:४४ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![निर्वाचनका लागि गाउँ फर्किँदै मतदाता [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-10_49c1cc09-1772523689.jpg)