Kathmandu Press

झरीले छेकेन् बालेनका समर्थकलाई (फोटोफिचर) 

काठमाडौं, जेठ १ : काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र साह (बालेन) ले मतान्त वढाईरहँदा उनका समर्थक मतगणना स्थल...
झरीले छेकेन् बालेनका समर्थकलाई (फोटोफिचर) 

काठमाडौं, जेठ १ : काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।

मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र साह (बालेन) ले मतान्त वढाईरहँदा उनका समर्थक मतगणना स्थल सभागृह बाहिर नाराबाजीमा उत्रिए ।

पानी परिरहेको समयमा समेत उनका समर्थकले उनको पक्षमा नाराबाजी गरिररहेका थिए । 

Hardik ivf


 

प्रकाशित मिति: २०:११ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्