Kathmandu Press

सभागृह अगाडि बालेनकाे पक्षमा नारावाजी [फाेटाेफिचर]

काठमाडाैं, बेशाख ३१ : काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह (बालेन)ले अग्रता पाएसँगै मतगणना स्थल अगाडि नारावाजी सुरु भएको छ। शाहका समर्थकहरुले राष्ट्रिय सभागृह अगाडि...
सभागृह अगाडि बालेनकाे पक्षमा नारावाजी [फाेटाेफिचर]

काठमाडाैं, बेशाख ३१ : काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह (बालेन)ले अग्रता पाएसँगै मतगणना स्थल अगाडि नारावाजी सुरु भएको छ। शाहका समर्थकहरुले राष्ट्रिय सभागृह अगाडि नाराबाजी गरिरहेका छन।

नारामा 'सागर बसन्ते किष्ने बालेन दाइ हाे जित्ने, बालेन दाइ हाइ हाइ' भन्ने जस्ता नारा लगाइएकाे छ।

 

प्रकाशित मिति: १८:३७ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्