काठमाडाैं महानगरपालिकाकाे मतपेटिका राष्ट्रिय सभागृह लगियाे [फाेटाेफिचर]
काठमाडाैं, बैशाख ३० : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ। मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा...
काठमाडाैं, बैशाख ३० : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ।
मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ।
निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदानकाे समय दिएअनुसार नै मतदान सकिएर मतपेटिका संकलन गरिएकाे थियाे।
काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाच्न आयोगले जनाएको छ।











प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, वैशाख ३०, २०७९
थप समाचार





