काठमाडाैं महानगरपालिकाकाे मतपेटिका राष्ट्रिय सभागृह लगियाे [फाेटाेफिचर]
काठमाडाैं, बैशाख ३० : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ।मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा...![काठमाडाैं महानगरपालिकाकाे मतपेटिका राष्ट्रिय सभागृह लगियाे [फाेटाेफिचर]](https://kathmandupress.com/uploads/posts/1652450489_DSC_9626.jpg)
काठमाडाैं, बैशाख ३० : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ।
मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ।
निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदानकाे समय दिएअनुसार नै मतदान सकिएर मतपेटिका संकलन गरिएकाे थियाे।
काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाच्न आयोगले जनाएको छ।
प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार