Kathmandu Press

काठमाडौंको २३ नम्बर वडामा कांग्रेसबाट दलित महिला सदस्य निर्विराेध निर्वाचित

आज बसन्तपुरमा भएको मतदानमा महिला सदस्य कञ्चन नेपाली (हरिजन) निर्वाचित भएकी हुन्।
काठमाडौंको २३ नम्बर वडामा कांग्रेसबाट दलित महिला सदस्य निर्विराेध निर्वाचित

काठमाडौं, बैशाख ३० : काठमाडौं महानगरपालिकाको वडा नं २३ मा नेपाली कांग्रेसको दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन।

आज बसन्तपुरमा भएको मतदानमा महिला सदस्य कञ्चन नेपाली (हरिजन) निर्वाचित भएकी हुन्।

अन्य राजनितिक दलका कुनै प्रत्यासी नभएपछि उनी स्वत विजयी भएकी हुन।

प्रकाशित मिति: १९:२० बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्