Kathmandu Press

रातो मच्छिन्द्रनाथ जात्रा : लगनखेलमा रथको माथिबाट नरिवल खसाइयाे [फाेटाेफिचर]

काठमाडाैं, बैशाख २९ : रातो मच्छिन्द्रनाथ जात्राको आज साताैं दिनमा आज नरिवल खसाल्ने जात्रा गरिएकाे छ।लगनखेलमा रथको माथिबाट नरिवल गुडाउदा त्यो नरिवल जसले...
रातो मच्छिन्द्रनाथ जात्रा : लगनखेलमा रथको माथिबाट नरिवल खसाइयाे [फाेटाेफिचर]

काठमाडाैं, बैशाख २९ : रातो मच्छिन्द्रनाथ जात्राको आज साताैं दिनमा आज नरिवल खसाल्ने जात्रा गरिएकाे छ।

लगनखेलमा रथको माथिबाट नरिवल गुडाउदा त्यो नरिवल जसले समात्न सक्छ, उसले छोरो पाउँछ भन्ने जनविश्वास रहेको छ।

भाेलि बिहान भने महिलाहरुले रथ तानि थटीटोल सम्म तान्ने छन्। रातो मच्छिन्द्रनालाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ।  

हिन्दू धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्। 

प्रकाशित मिति: १९:२२ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्