Kathmandu Press

रातो मच्छिन्द्रनाथ जात्रा : लगनखेलमा मा सिमा परिक्रमा

जात्रा अन्तर्गत भोली नरिवल खसाल्ने जात्रा हुनेछ भने पर्सी बिहान महिलाहरुले रथ तानि थटीटोल सम्म तान्ने छन्। रातो मच्छिन्द्रनालाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ ।  
रातो मच्छिन्द्रनाथ जात्रा : लगनखेलमा मा सिमा परिक्रमा

काठमाडौं, वैशाख २८ : रातो मच्छिन्द्रनाथ जात्राको आज छैटौ दिनमा आज लगनखेलमा रहेकोमा सिमा परिक्रमा गराइएको छ ।

जात्रा अन्तर्गत भोली नरिवल खसाल्ने जात्रा हुनेछ भने पर्सी बिहान महिलाहरुले रथ तानि थटीटोल सम्म तान्ने छन्। रातो मच्छिन्द्रनालाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ ।  

हिन्दू धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्।  

Hardik ivf

प्रकाशित मिति: २०:३८ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्