रातो मच्छिन्द्रनाथ जात्रा : लगनखेलमा मा सिमा परिक्रमा
जात्रा अन्तर्गत भोली नरिवल खसाल्ने जात्रा हुनेछ भने पर्सी बिहान महिलाहरुले रथ तानि थटीटोल सम्म तान्ने छन्। रातो मच्छिन्द्रनालाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ ।काठमाडौं, वैशाख २८ : रातो मच्छिन्द्रनाथ जात्राको आज छैटौ दिनमा आज लगनखेलमा रहेकोमा सिमा परिक्रमा गराइएको छ ।
जात्रा अन्तर्गत भोली नरिवल खसाल्ने जात्रा हुनेछ भने पर्सी बिहान महिलाहरुले रथ तानि थटीटोल सम्म तान्ने छन्। रातो मच्छिन्द्रनालाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ ।
हिन्दू धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्।
प्रकाशित मिति: २०:३८ बजे, बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओलीबुधबार, माघ २, २०८१
‘विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ’बुधबार, माघ २, २०८१
सरकारले अझै पनि संसदलाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने विपक्षी दलको निर्णयबुधबार, माघ २, २०८१
सिंहदरबारमा विपक्षी दलहरू छलफलमा बुधबार, माघ २, २०८१