Kathmandu Press

एनआरएनको सल्लाहकारमा आचार्य र भण्डारी सहित ११ जना नियुक्त

काठमाडौं, कात्तिक २ :  गैर आवसिय नेपाली संघ (एनआरएनए)ले विभिन्न देशका ११ जनालाई सल्लाहकारमा नियुक्त गरेको छ।

शनिबार संघले अध्यक्षमा परा....

एनआरएनको सल्लाहकारमा आचार्य र भण्डारी सहित ११ जना नियुक्त

काठमाडौं, कात्तिक २ :  गैर आवसिय नेपाली संघ (एनआरएनए)ले विभिन्न देशका ११ जनालाई सल्लाहकारमा नियुक्त गरेको छ।

शनिबार संघले अध्यक्षमा पराजित भएका कुल आचार्य र समाजसेवी तथा उद्यमी अमेरिका निवासी हरिबोल भण्डारी लगायत ११ जनालाई सल्लाहकार नियुक्त गरेको हो । संघले बिश्व आदर्श पण्डित, जानकी गुरूड्ग, सोम प्रसाद सापकोटा, रामेश्वर शाह, पुस्कर तिमिल्सिना, सपिला राजभण्डारी, ए सी शेर्पा, त्रिलोक गुरूड्ग र टि बी कार्कीलाई सल्लाहकारमा नियुक्त गरेको छ।
 
प्रकाशित मिति: २२:०० बजे, शनिबार, कात्तिक २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्