एनआरएनएको निर्वाचनमा कसले कति मत पाए?
काठमामाडौं, कात्तिक १ : गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।
शुक्रबार सम्पन्न मतगतणनाअनुसार, उनले एक हजार ....
काठमामाडौं, कात्तिक १ : गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।
शुक्रबार सम्पन्न मतगतणनाअनुसार, उनले एक हजार दुई १७ मत पाएका छन भने उनका प्रतिद्वन्द्वी कुल आचार्यले एक हजार ७० मत पाएका छन्।
त्यस्तै, उपाध्यक्षमा डा.बद्रि केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी र सोनाम लामा विजयी भएका छन भने महिला उपाध्यक्षमा रविना लामा निर्वाचित भएकी छन्।
यसैगरी, महासचिवमा डा.हेमराज शर्मा, सचिवमा गौरिराज जोशी र आरके शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल विजयी भएका छन्।
एनएआरएन पदाधिकारी तथा सदस्यले पाएको मत विवरण :
प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, कात्तिक १, २०७६
थप समाचार






