Kathmandu Press

विवाह बन्धनमा बाधिइन अभिनेत्री वर्षा सिवाकाेटी

काठमाडाैं, बैशाख ९ : अभिनेत्री वर्षा सिवाकोटीले विवाह गरेकी छन्। अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग उनले शुक्रबार विवाह गरेकी हुन।काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु...
विवाह बन्धनमा बाधिइन अभिनेत्री वर्षा सिवाकाेटी

काठमाडाैं, बैशाख ९ : अभिनेत्री वर्षा सिवाकोटीले विवाह गरेकी छन्। अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग उनले शुक्रबार विवाह गरेकी हुन।

काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा उनले विवाह गरेकी हुन् ।

Hardik ivf

विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु गरी १५० जनाको उपस्थिति रहेको थियाे। विवाहलाई निकै गोप्य राख्ने प्रयास गरिएको थियो।

वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए। आशिष अमेरिकामा इन्जिनियर छन्। एक महिनाअघि मात्रै अमेरिका पुगेर फर्केकी वर्षाले त्यहाँबाट आएपछि विवाह गरेकी हुन्।

 

प्रकाशित मिति: २१:०१ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्