विवाह बन्धनमा बाधिइन् नायिका केकी अधिकारी
काठमाडाैं, बैशाख ७ : नायिका केकी अधिकारीले गुपचुप विवाह गरेकी छन्। बुधबार उनले पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी...
काठमाडाैं, बैशाख ७ : नायिका केकी अधिकारीले गुपचुप विवाह गरेकी छन्। बुधबार उनले पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन्।
उनले विवाह गरेपनि काेसँग गरेकी हुन् भन्ने खुलाइएकाे छैन। ‘आज विवाह भएको हो, सबै कुरा भोलि थाहा हुन्छ,’ स्रोतले भन्यो ।
उनी केही समयदेखि एक युवकसँग प्रेममा थिइन् । उनले आफ्नो प्रेमलाई मिडियाबाट भने लुकाउँदै आएकी थिइन्।
प्रकाशित मिति: १९:०७ बजे, बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












