Kathmandu Press

कार्टुनसँग कार्टुनिस्ट (फोटोफिचर)

काठमाडौं, वैशाख ७ :  नेपाल आर्ट काउन्सिलमा वैशाख ४ देखि ६ गतेसम्म तीन दिने ‘निसाना’ कार्टुन प्रदर्शनी सम्पन्न भएको छ।भ्रष्टाचार विरुद्धको उक्त  कार्टुन...
कार्टुनसँग कार्टुनिस्ट (फोटोफिचर)

काठमाडौं, वैशाख ७ :  नेपाल आर्ट काउन्सिलमा वैशाख ४ देखि ६ गतेसम्म तीन दिने ‘निसाना’ कार्टुन प्रदर्शनी सम्पन्न भएको छ।

भ्रष्टाचार विरुद्धको उक्त  कार्टुन प्रदर्शनीमा  वरिष्ठ  कार्टुनिस्ट दुर्गा बराल, अशोकमान सिंहदेखि २०४६ का कार्टुनिस्ट राजेश केसी, अविन श्रेष्ठ, रविन सायमीदेखि २०६३ पछिका कार्टुनिस्टका कार्टुन प्रदर्शनीमा राखिएका थिए। 

Hardik ivf

प्रदर्शनीको अन्तिम दिन आफ्ना कार्टुनसँग यस्ता देखिए कार्टुनिस्ट :

मोहनश्याम महर्जन 'खोकना'
 
सुष्मा राजभण्डारी
 
राजेश केसी
 
वासु क्षितिज
 
उमेशचन्द्र अधिकारी
 
केशवराज खनाल
 
देवेन्द्र थुम्केली
 
रवीन्द्र मानन्धर
 
रवि मिश्र
 
सानुराज डंगाेल
 
सुजिता महर्जन
 
विराेचन मल्ल
 
सागर शाह
 

 

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, वैशाख ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्