Kathmandu Press

तस्बीरमा कलाकार संगिता डंगोलको कला प्रदर्शनी 

काठमाडौं, वैशाख ६ : राजधानीको बबरमहलस्थित सिद्वार्थ आर्ट ग्यालरीमा कलाकार संगीता डंगोलको  एकल कला प्रदर्शनी (इन्क्लिनेसन अफ सोल्स) भईरहेको छ । गत अप्रिल १२...
तस्बीरमा कलाकार संगिता डंगोलको कला प्रदर्शनी 

काठमाडौं, वैशाख ६ : राजधानीको बबरमहलस्थित सिद्वार्थ आर्ट ग्यालरीमा कलाकार संगीता डंगोलको  एकल कला प्रदर्शनी (इन्क्लिनेसन अफ सोल्स) भईरहेको छ । 

गत अप्रिल १२  बाट सुरू भएको प्रदर्शनीमा करिब चार वर्ष (२०१६–२०२२) को अवधिमा बनाएका २५ भन्दा बढि कलाकृति प्रदर्शनीमा देख्न सकिन्छ । पुरूष र प्रकृति संगम र यसको महत्त्वमा प्रदर्शनी केन्द्रित छ । साथै, हरेक कलामा उनले काइयोलाई रूपकको रूपमा प्रयोग गरेकी छन् । 

जसरी काइयोले कपाल सुल्झाउँछ त्यसरी नै जीवनमा पाई पर्ने समस्या तथा आरोह, अवरोहलाई काइयोले जसरी नै पुरूष र प्रकृतिले मिलेर सुल्झाउनु पर्ने ध्यये प्रदर्शनीको रहेको कलाकार डंगोलले बताइन् । प्रदर्शनी अप्रिल २९  सम्म चल्नेछ । 

Hardik ivf

प्रकाशित मिति: २१:१२ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्