तस्बीरमा कलाकार संगिता डंगोलको कला प्रदर्शनी
काठमाडौं, वैशाख ६ : राजधानीको बबरमहलस्थित सिद्वार्थ आर्ट ग्यालरीमा कलाकार संगीता डंगोलको एकल कला प्रदर्शनी (इन्क्लिनेसन अफ सोल्स) भईरहेको छ । गत अप्रिल १२...काठमाडौं, वैशाख ६ : राजधानीको बबरमहलस्थित सिद्वार्थ आर्ट ग्यालरीमा कलाकार संगीता डंगोलको एकल कला प्रदर्शनी (इन्क्लिनेसन अफ सोल्स) भईरहेको छ ।
गत अप्रिल १२ बाट सुरू भएको प्रदर्शनीमा करिब चार वर्ष (२०१६–२०२२) को अवधिमा बनाएका २५ भन्दा बढि कलाकृति प्रदर्शनीमा देख्न सकिन्छ । पुरूष र प्रकृति संगम र यसको महत्त्वमा प्रदर्शनी केन्द्रित छ । साथै, हरेक कलामा उनले काइयोलाई रूपकको रूपमा प्रयोग गरेकी छन् ।
जसरी काइयोले कपाल सुल्झाउँछ त्यसरी नै जीवनमा पाई पर्ने समस्या तथा आरोह, अवरोहलाई काइयोले जसरी नै पुरूष र प्रकृतिले मिलेर सुल्झाउनु पर्ने ध्यये प्रदर्शनीको रहेको कलाकार डंगोलले बताइन् । प्रदर्शनी अप्रिल २९ सम्म चल्नेछ ।
प्रकाशित मिति: २१:१२ बजे, मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मधेस आन्दोलनका सहिद परिवारले गरे मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शनआइतबार, मंसिर ९, २०८१
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामाआइतबार, मंसिर ९, २०८१
फोहोर व्यवस्थापनमा राजनीति नगरौं : मन्त्री सिंहआइतबार, मंसिर ९, २०८१