Kathmandu Press

मध्यरातमा देवीहरूको खट जुधाइँ (तस्वीरहरू)

काठमाडौंको टुँडिखेलमा गएराति देवीहरूको खट जुधाइँ मनाइएको छ।
मध्यरातमा देवीहरूको खट जुधाइँ (तस्वीरहरू)

काठमाडौं, चैत १९ : काठमाडौंको टुँडिखेलमा गएराति देवीहरूको खट जुधाइँ मनाइएको छ।

यसलाई द्यः ल्वाकेगु पनि भनिन्छ। कंगेश्वर अजिमा, टेवाहाः भद्रकाली अजिमा, वटु भद्रकाली अजिमाहरु चिलाखः साटी जात्रा मनाइएको हो। यी सबै देवीहरूलाई दिदीबहिनीको रुपमा लिइन्छ।

 

प्रकाशित मिति: ०७:४७ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्