Kathmandu Press

अनमोल र सुहाना अभिनित  ‘ए मेरो हजुर ४’ ट्रेलर रिलिज (भिडियो) 

काठमाडौं, चैत ११ :  ‘ए मेरो हजुर ४’ को ट्रेलर रिलिज भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज...
अनमोल र सुहाना अभिनित  ‘ए मेरो हजुर ४’ ट्रेलर रिलिज (भिडियो) 

काठमाडौं, चैत ११ :  ‘ए मेरो हजुर ४’ को ट्रेलर रिलिज भएको छ । 

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गरेको हो । झरना थापाको निर्देशनमा बनेको यो चलचित्र २०७९ बैशाख १ गतेबाट दर्शकमाझ आउँदैछ । 

Hardik ivf

फिल्ममा स्टार अभिनेता अनमोल केसी र झरना पुत्री सुहाना थापा मुख्य अभिनयमा छन् । चर्चित चलचित्र ‘ए मेरो हजुर’को चौथो सिक्वेल हो । सुनिलकुमार थापाको निर्माणमा बनेको फिल्मको कथा निर्देशक झरना थापाको रहेको छ । 

मित्र डि. गुरुङले सम्पादन गरेको फिल्ममा छायांकन सञ्जय लामाको छ ।

प्रकाशित मिति: ०८:१२ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्