साँझपखको सिमसिमे पानीमा बसन्तपुर
राजधानीमा पनि केही स्थानमा हावाहुरीसहित हल्का बर्षा भएको थियो ।
काठमाडौं, चैत १० : बिहिबार साँझ राजधानी सहित देशमा केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परेको छ ।
राजधानीमा पनि केही स्थानमा हावाहुरीसहित हल्का बर्षा भएको थियो ।
प्रि–मनसुनको समयमा दिनभर घाम लागे पनि बेलुकातिर हावाहुरीसहित पानी पर्ने गरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । राजधानीमा एक्कासी हावाहुरी सहित हल्का बर्षा भएपछि पैदलयात्रुलाई सकस नै परेको थियो ।
हेरौ, बसन्तपुर आसपासका क्षेत्रका काठमाडौं प्रेसको क्यामरामा कैद भएका केहि तस्बिरहरु :
प्रकाशित मिति: २०:३७ बजे, बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार