Kathmandu Press

धिरज राईको ‘लुकी लुकी आँखा तिमी...’ नयाँ भर्सनमा

काठमाडौं, चैत ९ : गायक धिरज राईको चर्चित गीत 'लुकीलुकी'को नयाँ भर्सन सार्वजनिक गरेका छन्।गीतलाई नयाँ भर्सनमा ल्याएका उनले भिडियो पनि नयाँ बनाएका...
धिरज राईको ‘लुकी लुकी आँखा तिमी...’ नयाँ भर्सनमा

काठमाडौं, चैत ९ : गायक धिरज राईको चर्चित गीत 'लुकीलुकी'को नयाँ भर्सन सार्वजनिक गरेका छन्।

गीतलाई नयाँ भर्सनमा ल्याएका उनले भिडियो पनि नयाँ बनाएका छन्। सोमबार एक कार्यक्रममाझ औपचारिक रुपमा उनले  भिडियो सार्वजनिक गरेका छन्। 

भिडियोमा अभिनेत्री आँचल शर्मासहित राज र डेलविसलाई देख्न सकिन्छ। भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन्।

‘ट्रि इन्टरटेन्टमेन्ट’ नामक युट्युब च्यानलबाट सोमबार भिडियो सार्वजनिक गरिएकाे हाे। 

प्रकाशित मिति: १७:५९ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्