Kathmandu Press

स्व. कोइरालाको सम्झनामा दीप प्रज्वलन (फोटोफिचर) 

काठमाडौं, चैत ७ : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघले दीप प्रज्वलन...
स्व. कोइरालाको सम्झनामा दीप प्रज्वलन (फोटोफिचर) 

काठमाडौं, चैत ७ : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघले दीप प्रज्वलन गरेको छ । 

आज साँझ रत्नपार्कको शान्तिवाटिकामा नेविसंघले कोइरालाको सम्मान तथा उनले पुर्‍याएको योगदानको सम्झना गर्दै दीप प्रज्वलन गरेको हो । 

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री शंशाक कोइराला सहित नेपाली कांग्रेस र नेबिसंघका नेता कार्यकर्ताका उपस्थित रहेका थिए ।

Hardik ivf

 
 

प्रकाशित मिति: १९:४२ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्