Kathmandu Press

लालपुर्जा माग्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी 

‘अब आफ्ना लागि आफै अघि बढौं, अलमलमा नपरौं, लालपुर्जाको प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौंं’ भन्ने नारासहित मोर्चाले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। 
लालपुर्जा माग्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी 

काठमाडौं, फागुन २७ : सरकारले सुकुम्बासी नागरिकहरुलाई  लालपुर्जा दिने प्रतिवद्धता व्यक्त गरेको भएपनि कार्यान्वयन नभएपछि सुकुम्बासीहरु आन्दोलनमा उत्रिएका छन्।

शुक्रबार दिउँसो संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने सुकुम्बासीहरु प्रदर्शनमा उत्रिएका हुन्।

Hardik ivf

‘अब आफ्ना लागि आफै अघि बढौं, अलमलमा नपरौं, लालपुर्जाको प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौंं’ भन्ने नारासहित मोर्चाले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

उनीहरुले अव्यवस्थित बसोबासीको हक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। र्‍यालीका क्रममा उनीहरुले सरकारसँग बसोबासका आधारमा लालपूर्जाको माग गरेका छन्।

 

 

 

 

 

 


 

प्रकाशित मिति: १४:३७ बजे, शुक्रबार, फागुन २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
देशभर मनसुन सक्रिय
देशभर मनसुन सक्रिय