Kathmandu Press

युक्रेनमा शान्तिको कामना गर्दै राजदूतहरुद्वारा दीप प्रज्वलन 

राजधानीको बौद्व  स्तुपामा आयोजित दीप प्रज्वलन कार्यक्रममा अमेरिका, जर्मनी, रुस, फ्रान्स, स्विस आदि लगायतका राजदुत तथा विदेशी प्रतिनिधिहरूले दीप प्रज्वलन गरेका हुन् ।
युक्रेनमा शान्तिको कामना गर्दै राजदूतहरुद्वारा दीप प्रज्वलन 

काठमाडौं, फागुन १९ : रुसले गरेको हमलाबाट युक्रेनमा भईरहेको द्वन्द्व अन्त्य कामना गर्दै विभिन्न देशका राजदूतले काठमाडौंको वौद्धनाथमा दीप प्रज्वलन गरेका छन् ।

राजधानीको बौद्व  स्तुपामा आयोजित दीप प्रज्वलन कार्यक्रममा अमेरिका, जर्मनी, रुस, फ्रान्स, स्विस आदि लगायतका राजदुत तथा विदेशी प्रतिनिधिहरूले दीप प्रज्वलन गरेका हुन् ।

विगत ८ दिनदेखि रूस र युक्रेनबीच युद्ध चर्किरहेको छ । 

प्रकाशित मिति: १९:४४ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्