ग्याल्पो ल्होसारमा बौद्व स्तुपा (फोटोफिचर)
काठमाडौं, फागुन १९ : शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसार मनाईएको छ । नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका...
काठमाडौं, फागुन १९ : शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसार मनाईएको छ ।
नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन्। यसबर्ष २ जना रिम्पोचेको मृत्यु भएका कारण खासै उल्लासमय तरिकाले ल्होसार मनाईएन् ।
यद्यपी बौद्व स्तुपा लगायतका केहि स्थानमा भने औपचारिकता लागि उक्त समुदायका व्यक्तिहरु पुगेका थिए ।
प्रकाशित मिति: १९:२१ बजे, बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार