वसन्तपुरमा साँझको रौनक (फोटोकथा)
काठमाडौं, माघ २४ : पर्यटकीय हिसावले महत्वपूर्ण मानिएको ऐतिहासिक वसन्तपुरमा साँझपख रौनक देखिने गर्दछ ।काठमाडौंको व्यस्त समय, धुलो धुवाबाट केहि समय भएपनि रिफ्रेस हुनका...
काठमाडौं, माघ २४ : पर्यटकीय हिसावले महत्वपूर्ण मानिएको ऐतिहासिक वसन्तपुरमा साँझपख रौनक देखिने गर्दछ ।
काठमाडौंको व्यस्त समय, धुलो धुवाबाट केहि समय भएपनि रिफ्रेस हुनका लागि वसन्तपुर पुग्ने गरेका छन् ।
माघको चिसो–चिसो मौसममा पनि बिशेषतः युवायुवती साँझपख वसन्तपुर पुगेर फोटो खिच्न र टिकटकका भिडियोहरु बनाउँदै रमाउने गरेका छन् ।
प्रेमिल जोडीहरूका लागि विशेष मानिने फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे नजिकिँदै गएकाले युवायुवतीहरुको भेटघाट गर्ने थलो समेत बनेको छ ।









प्रकाशित मिति: २०:३४ बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
