रंगशालामा यसरी झुमे दर्शक
नेपाली टिमको समर्थनमा दर्शकले खेलअवधिभर हुटिङ गरिरहे । नेपाली राष्ट्रिय झण्डा, प्रशिक्षकको ब्यान र आफूलाई मनपर्ने खेलाडीको ब्यानर पनि प्रदर्शन गरे।काठमाडौं, माघ १८ : नेपाली राष्ट्रिय फुटबल टिमले यो साता घरेलु मैदान दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल खेल्यो ।
मोरिससविरुद्ध २ खेलमा नेपालले समान १–०को जित निकाल्यो । पहिलो खेल गत शनिबार भएको थियो भने दोस्रो खेल आज भएको थियो।
कोरोना महामारीबीच भएको खेलमा अखिल नेपाल फुबटल संघ (एन्फा) ले रंगशालामा एक तिहाई दर्शकलाई मात्र प्रवेश दिएको थियो ।
दर्शक प्रवेशमा कटौती गरिएपनि नेपाली टिमको समर्थनमा दर्शकको उत्साहमा भने कुनै कमि थिएन् ।
नेपाली टिमको समर्थनमा दर्शकले खेलअवधिभर हुटिङ गरिरहे । नेपाली राष्ट्रिय झण्डा, प्रशिक्षकको ब्यान र आफूलाई मनपर्ने खेलाडीको ब्यानर पनि प्रदर्शन गरे।
मंगलबार भएको मोरिसविरुद्धको मैत्रीपूर्ण खेलमा यसरी झुमेका थिए दर्शक :
प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
छबिलाल जोशीलाई पोखरा फर्काइँदै, रवि लामिछानेलाई कहिले ल्याइन्छ काठमाडौं ?शुक्रबार, मंसिर ७, २०८१
यस्तो रह्यो एमालेको जागरण सभा [फोटो फिचर]शुक्रबार, मंसिर ७, २०८१
११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरणशुक्रबार, मंसिर ७, २०८१
‘कसैको अनुहार हेरिन्न, गल्ती गर्नेलाई कारबाही हुन्छ’शुक्रबार, मंसिर ७, २०८१