काठमाडौं, भदौ २६ : नेपाल नादेझ्दा कप फुटबलको उपविजेतामै सीमित भएको छ।

Kathmandu Press

नादेझ्दा कप फुटबलः नेपाल उपविजेतामै सीमित

किर्गीस्तानको काराकोलस्थित सेन्ट्रल रंगशालमा बिहीबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै उपविजेतामै सीमिति भएको हो।

३–० ले पछि परेको स्थितिमा सावित्रा भण्डारीले २ गोल फर्काए पनि नेपाल उपविजेतामा सीमित हुन पुग्यो। 
 
प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, भदौ २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्