म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको बस्तीस्थित खेतको फाँटमा फुलेको तोरी र गहुँबाली र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल। तस्बिर : रासस