पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा सिंहदरबारमा (तस्बिरहरू)
पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार पुगेका छन्। सिंहदरबारको मूल गेट अगाडि रहेको शालिकमा माल्यार्पण गर्न पूर्वराजा त्यहाँ पुगेका हुन्।
काठमाडौं, पुस २७ : पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार पुगेका छन्। सिंहदरबारको मूल गेट अगाडि रहेको शालिकमा माल्यार्पण गर्न पूर्वराजा त्यहाँ पुगेका हुन्।
यसअघि राष्ट्रपति विद्यादेवि भण्डरीले पनि पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरेकी थिइन्।
सिंहदरबार पुगेका पूर्वराजाको स्वागतमा सैयौं मानिसहरु उपस्थित छन्। उनीहरुले राजसंस्थाको समर्थनमा नाराबाजी समेत गरेका छन्। सो अवसरमा विभिन्न समूदायले आ–आफ्नो संस्कृती झल्किने झाँकी प्रस्तुत गरेका थिए।
पूर्वराजाले पृथ्वीनारायणकाे शालिकमा पुजा र माल्यार्पण गरेका छन्।






प्रकाशित मिति: १४:२९ बजे, मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
