पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिको मर्ल्यापण (फोटोफिचर)
राष्ट्रिय एकता दिवस तथा ३ सयौं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले मंगलबार सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेन्।
काठमाडाैं, पुस २७ : सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरेकी छन् ।
राष्ट्रिय एकता दिवस तथा ३ सयौं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले मंगलबार सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।
माल्यार्पण गर्न विभिन्न राजनीतिक दल, संघसंस्था र सर्वसाधारणहरु पनि त्यहाँ पुगेका छन् ।











प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












