तस्बिरमा हेर्नुहोस् माओवादी केन्द्रको बन्दसत्र

काठमाडौं, पुस १२ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनको हलमा माओवादीको बन्द सत्र सुरु भएको हो।
बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र प्राविधिक कारणले ढिला गरी सुरु भएको हो।
आजको बन्द सत्रमा अध्यक्ष प्रचण्डले तयार पारेका राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ।









प्रकाशित मिति: १२:४७ बजे, सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
