Kathmandu Press

माओवादीमय प्रज्ञा भवन 

प्रज्ञा भवनको मूल गेटमा आठौं राष्ट्रिय महाधिवेशनको ब्यानर टाँगिएको छ। प्रज्ञा भवन परिसरमा माओवादी आन्दोलन र क्रान्ति झल्किने पोस्टर र ब्यानर टाँगिएका छन्। 
माओवादीमय प्रज्ञा भवन 

काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गरेको छ। आइतबार बिहानको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो। 

राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण भएपछि प्रज्ञा भवन कमलादीमा कार्यकर्ताहरु महाधिवेशनको प्रचारमा लागेका छन्। देशभरबाट  प्रतिनिधिसहित कार्यकर्ताहरु समेत उपस्थित छन्। 

प्रज्ञा भवनको मूल गेटमा आठौं राष्ट्रिय महाधिवेशनको ब्यानर टाँगिएको छ। प्रज्ञा भवन परिसरमा माओवादी आन्दोलन र क्रान्ति झल्किने पोस्टर र ब्यानर टाँगिएका छन् । 

Hardik ivf

महाधिवेशनमा उपस्थित कार्यकर्ता तथा प्रतिनिधिहरु तस्बिर खिचाउन व्यस्त देखिन्छन्। सभाहलमा कार्यकर्ताहरुको उपस्थिती बाक्लिँदै गएको छ। 

भवन परिसरमा बाजागाजासहितको नाचगान पनि प्रस्तुत भएका छन्। विभिन्न जातजातीहरु आ–आफ्नो संस्कृति झल्किने झाँकी सहित उपस्थित भएका छन्। 

 

 

 

 

 

 

 

'

'

'

 

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्