देउवाको समर्थनमा भृकुटीमण्डपमा देउडा (फोटो फिचर)
काठमाडौं, मंसिर २८ : कांग्रेस महाधिवेशनबाट सभापति चयनका लागि दोस्रो चरणको मतदान चलिरहेको छ। सभापतिका लागि शेर बहादुर देउवा र डा शेखर कोइराला चुनावी...
काठमाडौं, मंसिर २८ : कांग्रेस महाधिवेशनबाट सभापति चयनका लागि दोस्रो चरणको मतदान चलिरहेको छ। सभापतिका लागि शेर बहादुर देउवा र डा शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् ।
मतदान चलिरहँदा मतदानस्थल बाहिर देउवाको समर्थनमा सुदूरपश्चिमका कार्यकर्ताहरुले देउडा प्रस्तुत गरेका छन् । कार्यकर्ताहरुले देउवालाई पुन सभापति चयन गर्न देउडामार्फत अनुरोध गरेका छन्।
देउवाको फोटो घाँटीमा झुण्डाएर उनीहरुले प्रतिनिधिहरुसँग भोट मागेका छन्।









प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
