तस्बिरमा प्रचारको शैली
सहभागी प्रतिनिधि एवं कार्यकर्ताले आफ्ना उम्मेदवारहरुलाई जिताउनका लागि आ–आफ्नो समुदायको संस्कृती झल्कने झाकी, आकर्षण ब्यानर, बेलुनसहित प्रचार प्रसार गरेको देखिन्थे ।
काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार हुने मतदानका लागि उम्मेदवारहरुले फरक–फरक तरिकाले प्रचार प्रसार गरिरहेका छन् ।
सहभागी प्रतिनिधि एवं कार्यकर्ताले आफ्ना उम्मेदवारहरुलाई जिताउनका लागि आ–आफ्नो समुदायको संस्कृती झल्कने झाकी, आकर्षण ब्यानर, बेलुनसहित प्रचार प्रसार गरेको देखिन्थे ।
हेरौं, काठमाडौं प्रेसको क्यामरामा कैद भएका केहि तस्बिरहरु :









प्रकाशित मिति: २०:३४ बजे, आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
