तस्बिरमा प्रचारको शैली
सहभागी प्रतिनिधि एवं कार्यकर्ताले आफ्ना उम्मेदवारहरुलाई जिताउनका लागि आ–आफ्नो समुदायको संस्कृती झल्कने झाकी, आकर्षण ब्यानर, बेलुनसहित प्रचार प्रसार गरेको देखिन्थे ।काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार हुने मतदानका लागि उम्मेदवारहरुले फरक–फरक तरिकाले प्रचार प्रसार गरिरहेका छन् ।
सहभागी प्रतिनिधि एवं कार्यकर्ताले आफ्ना उम्मेदवारहरुलाई जिताउनका लागि आ–आफ्नो समुदायको संस्कृती झल्कने झाकी, आकर्षण ब्यानर, बेलुनसहित प्रचार प्रसार गरेको देखिन्थे ।
हेरौं, काठमाडौं प्रेसको क्यामरामा कैद भएका केहि तस्बिरहरु :
प्रकाशित मिति: २०:३४ बजे, आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
महाकाली सन्धिको नाममा एमालेलाई विभाजन गर्ने प्रयास भयो: शंकर पोखरेलशुक्रबार, मंसिर ७, २०८१
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय भएन कार्यान्वयनशुक्रबार, मंसिर ७, २०८१