कांग्रेस १४औं महाधिवेशनको मनोनयन स्थलमा जे देखियो
निर्धारित समय सुरु भएदेखि समाप्त नभएसम्मै उम्मेदवारी दर्ता गर्ने लहर चल्यो। मनोनयनका लागि नेताहरुको आउनेजाने क्रम चलिरहँदा उम्मेदवारी दर्ता स्थल राष्ट्रिय सभागृह परिसर उल्लासमय बनेको थियो।
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनको दोस्रो दिन आज (शनिबार) उम्मेदवारी दर्ता मनोनयनका लागि पार्टीको केन्द्रीय निर्वाचन समितिले बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो।
निर्धारित समय सुरु भएदेखि समाप्त नभएसम्मै उम्मेदवारी दर्ता गर्ने लहर चल्यो। मनोनयनका लागि नेताहरुको आउनेजाने क्रम चलिरहँदा उम्मेदवारी दर्ता स्थल राष्ट्रिय सभागृह परिसर उल्लासमय बनेको थियो।
केन्द्रीय सदस्यलगायत केही पदाधिकारीले सुरुतिरै उम्मेदवारी दर्ता गराएका थिए भने कैयौं चर्चित अनुहारहरुले भने समय सकिन केही बाँकी रहँदा मात्र उम्मेदवारी दर्ता गराए।















प्रकाशित मिति: १९:३० बजे, शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
