Kathmandu Press

कांग्रेस महाधिवेशन : उद्घाटन समारोहका लागि धमाधम बन्दै छ मञ्च (तस्बिरहरु) 

महाधिवेशनको उद्घाटन समारोह राजधानीको भृकुटीमण्डपमा हुँदैछ । उद्घाटन समारोहका लागि अहिले धमाधम मञ्च निर्माणको कार्य हुँदैछ।
कांग्रेस महाधिवेशन : उद्घाटन समारोहका लागि धमाधम बन्दै छ मञ्च (तस्बिरहरु) 

काठमाडौं,  मंसिर २१ : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन शुक्रबारदेखि देखि शुरु हुँदैछ । महाधिवेशनको पहिलो  दिन उद्घाटन समारोह हुनेछ। 

महाधिवेशनको उद्घाटन समारोह राजधानीको भृकुटीमण्डपमा हुँदैछ। उद्घाटन समारोहका लागि अहिले धमाधम मञ्च निर्माणको कार्य भइरहेकाे छ।

महाधिवेशन उद्घाटन समारोह नजिकिँदै गर्दा उल्लेख्य संख्यामा कामदारहरु मञ्च निर्माणमा खटिएका छन् । उद्घाटन समारोहको अघिल्लो दिनसम्ममा मञ्च निर्माण सम्पन्न भइसक्ने बताइएको छ। 

तस्बिरहरू ः

प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्