प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना, देशभरका अदालतमा वकिलहरूद्वारा इजलास बहिष्कार
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आइतबार पनि नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्ना जारी राखेका छन् ।
काठमाडौं, मंसिर ५ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आइतबार पनि नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्ना जारी राखेका छन् ।
उनीहरूले आइतबार देशभरका सबै अदालतका इजलासमा बहस बहिष्कार गरेका छन् ।
यसअघि प्रधानन्यायाधीश जबराले गरेको वार्ताको प्रस्ताव नेपाल बारले अस्वीकार गरेको छ । र, उनको राजीनामा मात्र वर्तमान समस्याको निकास भएको बताएको छ ।



प्रकाशित मिति: १०:५४ बजे, आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
