प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आज पनि सर्वोच्चमा वकिलहरूको धर्ना जारी
नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानून व्यवसायीहरू निरन्तर धर्नामा छन्।
काठमाडौं, मंसिर २ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएका छन्।
नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानून व्यवसायीहरू निरन्तर धर्नामा छन्।
नेपाल बारबाट सर्वोच्च अदालतमा परिसरमा प्रवेश गरेर उनीहरू धर्ना बसेका छन् ।






प्रकाशित मिति: १०:४८ बजे, बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)