Kathmandu Press

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरूको धर्ना आज पनि जारी (फोटो फिचर)

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले बुधबार पनि सर्वोच्च अदालतको मुल गेट भित्रपट्टि धर्ना दिएका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरूको धर्ना आज पनि जारी (फोटो फिचर)

काठमाडौं, मंसिर १ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले बुधबार पनि सर्वोच्च अदालतको मुल गेट भित्रपट्टि धर्ना दिएका छन् ।

नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानून व्यवसायीहरू निरन्तर धर्नामा छन् ।

नेपाल बारबाट सर्वोच्च अदालतमा परिसरमा प्रवेश गरेर उनीहरू धर्ना बसेका छन् ।

प्रकाशित मिति: १०:४६ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्