कात्तिक नाचमा हिरण्यकश्यपलाई इन्द्रको लात्ता (फोटोफिचर)
एक सातादेखि ललितपुरमा चलिरहेको कात्तिक नाचमा गएराति भगवान इन्द्र र हिरण्यकश्यवको कथा प्रदर्शन गरिएको छ।.jpg)
काठमाडौं, मंसिर १ : एक सातादेखि ललितपुरमा चलिरहेको कात्तिक नाचमा गएराति भगवान इन्द्र र हिरण्यकश्यवको कथा प्रदर्शन गरिएको छ।
यज्ञ चलिरहेका वेला बराह अवतारमा आएका भगवान इन्द्रले हिरण्यकश्यपलाई लात्ताले हिर्काएका छन्। त्यसपछि यज्ञ भंग भएसँग दुवैबीच झगडा भएको छ। र हिरण्यकश्यव भागेर गएका छन्।
आज कात्तिक नाचको अन्तिम दिन हिरण्यकश्यवको वध गरिनेछ। यससँगै कात्तिक नाच सकिनेछ।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: ०७:५६ बजे, बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)