काठमाडौंमा विप्लवको बन्दको प्रभाव (फोटो फिचर)
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव मात्र परेको छ ।
काठमाडौं, कात्तिक ३० : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव मात्र परेको छ ।
कम संख्यामा सार्वजनिक सवारी साधन सञ्चालनमा छन् । निजी सवारी साधन निर्वाध चलिरहेका छन् ।
काठमाडौं उपत्यकाबाहिर भने केही ठाउँमा बन्दको प्रभाव देखिएको छ । काठमाडौंमा बिहानको तुलनामा सवारी साधन सडकमा निस्किने क्रम बढेको छ ।










प्रकाशित मिति: ०९:१४ बजे, मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)