काठमाडौंमा विप्लवको बन्दको प्रभाव (फोटो फिचर)
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव मात्र परेको छ ।काठमाडौं, कात्तिक ३० : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव मात्र परेको छ ।
कम संख्यामा सार्वजनिक सवारी साधन सञ्चालनमा छन् । निजी सवारी साधन निर्वाध चलिरहेका छन् ।
काठमाडौं उपत्यकाबाहिर भने केही ठाउँमा बन्दको प्रभाव देखिएको छ । काठमाडौंमा बिहानको तुलनामा सवारी साधन सडकमा निस्किने क्रम बढेको छ ।
प्रकाशित मिति: ०९:१४ बजे, मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
महाकाली सन्धिको नाममा एमालेलाई विभाजन गर्ने प्रयास भयो: शंकर पोखरेलशुक्रबार, मंसिर ७, २०८१
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय भएन कार्यान्वयनशुक्रबार, मंसिर ७, २०८१